IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २,८५६ दशमलव ६७ को विन्दुमा कायम भएको छ । आज १६ अर्ब ९० करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको  शेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब २ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाको ६८ करोड १६ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ३३ रुपैयाँले बढेको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २० रुपैयाँले बढेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS