IME Life
Beema Board

यूएनसीडिएफ र यूएनइएससीएपीसगँ सहकार्यमा खल्तीले महिला उद्यमीलाई दिने तालिम डिजिटाइज गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूएनसीडिएफ र यूएनइएससीएपीसगँ सहकार्यमा खल्तीले महिलाद्वारा संचालित घरेलु, सानो तथा मध्यम उद्यमीहरुलाई विभिन्न प्रशिक्षण र तालिम मार्फत डिजिटाइज गर्दै आइरहेको छ।

एनसीडिएफ र यूएनइएससीएपीसगँ सहकार्यमा भएको उक्त कार्यक्रमले महिला उद्यमीहरुलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको खल्तीले जनाएको छ ।

Prabhu
Crest

महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पुर्याउन पाउनु हाम्रो (खल्ती) लागि ठूलो सम्मानको कुरा हो । हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS