काठमाडौं । ज्योति विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले २२ वटा जिल्लाका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार ३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थामा कार्यरत अनुभवी कर्मचारी माग गरिएको भएपनि बैंकले कोभिड १९ महामारीको कारण रोजगारी गुमाएका होटल तथा पर्यटन क्षेत्रको अनुभवीलाई प्राथमिकता दिने आफ्नो विज्ञापनमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।