IME Life
Beema Board

थपिए ५ हजार ३१६ जना कोरोना संक्रमित, ७ हजार २२१ जना संक्रमणमुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २ सय २१ जना संक्रमण मुक्त भएका छन् भने १ सय १ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ९ सय ९३ रहेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९ सय ६९, ललितपुरमा ३ सय ६ जना र भक्तपुरमा एक सय ८१ जना संक्रमित थपिएका छ्न।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS