IME Life

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

SPIL
NIC ASIA

काठमाडौं ।नेप्सेमा सूचीकृत २ सय १९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने मञ्जुश्री फाइनान्सको शेयर ९ दशमलव ९७ प्रतिशतले बढेको छ।

Prabhu
Crest

त्यस्तै, प्रोगेसिभ फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गृुहेश्वरी मचेन्र्ट बैंकिङ्, आईसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS