IME Life
Beema Board

स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयले माग गर्यो लेक्चर शिक्षक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयले ५ बिषय अध्यापनको लागि लेक्चर शिक्षक माग गरेको छ ।विश्वविद्यालयले अङ्गेजी र विजनेस कम्युनिकेसनका लागि २, अर्थशास्त्र अध्यापनका लागि १ , व्यवस्थापन अध्यापनका लागि २ , गणित अध्यापनका लागि १ र फाइनान्स अध्यापनका लागि १ जना गरि ७ जना लेक्चर माग गरेको हो ।

आवेदकले असार २ गते बेलुका ५ बजेसम्ममा उक्त आवेदन बुझाउनुपर्ने छ। विश्वविद्यालयले आवेदकलाई कोरोना महामारीको समयलाई मध्यनजर गर्दै अनलाईनबाटै आवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS