IME Life
Beema Board

आज सुनको मूल्य स्थिर चाँदीको भने घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन ३ सय रुपैयाँले उकालो लागेको सुनको भाउ बुधवार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधवार चाँदीको मूल्य भने घटेको छ । आज बुधवार १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS