IME Life
Beema Board

आइएमई फाउन्डेसनद्वारा ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करीब ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ ।

आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल धनगढी र निजामती कर्मचारी अस्पताल मीनभवन, काठमाडौंलाई २०र २० थानका दरले ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

त्यसैगरी फाउन्डेसनले विभिन्न समूदायहरुद्वारा सञ्चालित आईसोलेशन सेन्टरलाई १५ ओटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS