IME Life
Beema Board

पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षण गर्दा ५ हजार २ सय ८५ र ३ हजार १८ एन्टिजेन परीक्षण गर्दा ८०० जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ।

Prabhu
Crest

यसैगरी मंगलबार ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS