IME Life
Beema Board

नेप्से ११ अंकले घट्दा ८ अर्ब ५९ करोड रुपैयाँको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्से परिसूचक ११ दशमलव २६८ अंकले घटेर २७७१ दशमलव १५ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १६ वटा कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३ सय ३५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ८ लाख रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै हिजो पनि सार्वधिक कारोबार भएको लुम्बिनी विकास बैंकको ३० करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

कालिका पावर कम्पनीकोे शेयर १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार भएको लुम्बिनी विकास बैंकको शेयर ८ दशमलव २५ प्रतिशतले बढेको छ।

दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ०२ प्रतिशतका दरले गुमाएका छन् भने जोशी हाईड्रोपावरका लागनीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS