बढ्यो सुन चाँदीको भाउ

काठमाडौं । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९४ हजार प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार