IME Life
Beema Board

पछिल्लो २४ घण्टामा ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि, ११४ जनाको मृत्यु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा संक्रमण पुष्टि भएको हो।

आज ६ हजार २४ सय ९१ कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS