Connect IPS
IME Life

सुन चाँदी दुबैको भाउ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ सामान्य बढेको छ । आइतबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि २ सयले नै बढेर ९३ हजार ७ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमै कारोबार भईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS