Connect IPS
IME Life

यी हुन् आज सार्वधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज दिनभरिमा २ सय १९ वटा कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेशनल हाईड्रोपावरकोे सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण काबेली हाईड्रोपावरको ४६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, युनाईटेड मोदी हाईड्रोपावर , वुटवल पावर, अपी पावर, चिलिमे हाईड्रोपावर, सानिमा माई हाईड्रोपावर, एचडिएचपीसी, रसुवागढी हाईड्रोपावर,एशियन लाइफको सर्वाधिक काराबार भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS