IME Life

राष्ट्रपतिले जारी गरिन तीन वटा अध्यादेश

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीन वटा अद्यादेश जारी गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशबाट जारी गरेको हो। भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।

राष्ट्रपतिले तीन वटै अध्यादेश जारी गरे सँगै अर्थमन्त्री विष्णु प्रसाद पौडेल बजेट भाषणका लागि सिहंदरवार पुगेका छन् । यस वर्ष सरकारले अध्यादेशबाट बजेट सार्वजनिक गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS