SKIP THIS

MLBL
IME Life
Beema Board

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना कोरोना संक्रमणमुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । आज शुक्रबार देशभर ९ हजार ८ सय ४१ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यससँगै हालसम्म देशभर डिस्चार्ज हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ।

यसअघि बिहीबार ७ हजार २ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए भने बुधबार ६ हजार ७ सय १६ जना डिस्चार्ज भएका थिए।पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Prabhu
Crest

बिहिबार काठमाडौँ उपत्यकामा २ हजार ३ सय २४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार ७ सय ९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना संक्रमित थपिएका हुन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS