IME Life

नेपालीको आम्दानी ५ प्रतिशतले बढ्यो, वार्षिक आय एक लाख ३८ हजार रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । नेपालीको औषत वार्षिक आम्दानी ५ प्रतिशतले बढेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय ५ प्रतिशलते बृद्धि भइ एक हजार १९१ डलर पुगेको अनुमान गरिएको छ । हालको अमेरिकी विनियम दर अनुसार एक वर्षको वार्षिक आम्दानी एक लाख ३८ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको हो ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन(प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान छ।  त्यसैगरि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको अनुमान छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS