SKIP THIS

MLBL
IME Life
Beema Board

थपिए ६ हजार ९३९ जना कोरोना संक्रमित, ७ हजार २२६ जना संक्रमणमुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जना नयाँ कोरोना संक्रमित देखा परेका छन् । कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ९९२ जनाको पीसीआर–एन्टिजेन परीक्षणमा ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Prabhu
Crest

२० हजार ४१४ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ६ हजार ७३१ र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार २२६ जना निको भएर घर फर्किएका छन् । थप १ सय ६ जना संक्रमितको मृत्यु भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS