IME Life
Beema Board

एनआइसी एसिया ब्यालेन्स फन्डको प्रतिइकाई खुद मूल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १६ रुपैयाँ २९ पैसा छ । फन्डको न्याभ चैत महिनाका तुलनमा २६ पैसाले घटेको हो । अघिल्लो महिना फन्डको न्याभ १६ रुपैयाँ ५५ पैसा थियो ।

एक महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी ३ करोड ४७ लाख ३६ हजार रुपैयाँले घटेर ६४ करोड ६५ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । चैतमा सूचीकृत कम्पनीको सेयरमा लगानी ६८ करोड १२ लाख ७४ हजार रुपैयाँ थियो । अघिल्लो महिनाको तुलनामा सूचीकृत कम्पनीको शेयरमा लगानी रकम समेत घटेको छ।

Prabhu
Crest

चैत महिनामा यसको बैंक मौज्दात ३१ करोड ७६ लाख ४८ हजार रुपैयाँ थियो । यसअवधिमा फन्ड ६८ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS