IME Life

फेरी बढ्यो सुनको मुल्य, चाँदीको भने स्थिर

SPIL
NIC ASIA

काठमाडौं । आज बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयााँन कारोबार भएको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९३ रुपैयाँ हजारमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS