IME Life
Beema Board

कुमारी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ।फन्डको न्याभ अघिल्लो महिनाको तुलनमा ७ पैसाले बढेर वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ३४ पैसा कायम भएको छ । त्यस्तै, वैशाख मसान्तसम्म सूचीकृत कम्पनीको सेयर लगानी रकममा पनि वृद्धि भएको छ ।

यस महिनामा ४० करोड ७१ लाख ४७ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । चैतमा भने यस फन्डले सूचीकृत सेयरमा ३७ करोड ३६ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो ।

Prabhu
Crest

यसअवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल २४ वटा सूचीकृत कम्पनीको १८ लाख ९७ हजार ५२५ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै लगानी सिद्धार्थ बैंकमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS