IME Life
Beema Board

एकैदिन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुनको मूल्य बुधबार नेपाली बजार वुधवार एकैदिन एक हजार रुपैयाँले बढेको छ ।आज छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको प्रतितोला ९३ हजार ५ सय रुपैयाँ, तेजावी ९३ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS