Connect IPS
IME Life

नेपाल लाइफको सचेतनामुलक भिडियो, ‘सचेत बनौ ! कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीको समयलाई मध्यनजर गर्दै सचेतनामुलक भिडियो तयार पारेको छ । कम्पनीले सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भन्ने सन्देश सहितको भिडियो सामाग्री तयार पारेको हो  ।

भिडियोको निर्देशक तथा योजनाकार नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरी रहेका छन् । स्वर तथा शब्द भने कुमार कटुवाल, संगित संयोजन पुस्कर महतोले गरेका छन् ।

Prabhu
Crest

पछिल्लो समय दैनिक ८/९ हजार जना कोरोनाबाट संक्रमित भैरहेका छन् । साथै कोरोनाले दैनिक एक सय भन्दा धेरैको ज्यान लिइरहेको छ । संक्रमितको संख्या सँग मृत्युदर पनि बढ्न थाले पछि सरकारले संक्रमणदर घटाउन लकडाउन तथा निषेधाज्ञा गर्दै आइरहेको छ । यस भिडियोले अहिलेको वास्तविक दृश्यलाई भिडियोमा कैद गरेको छ । भिडियो मार्फत अहिलेको महामारीको विरुद्धमा सबै जनालाई सँग सँगै लड्न आह्वान गरिएको छ ।

 

लडौ सँग सँगै

स्वस्थ बनि अघि बढौ हामी सँग सँगै

सबको पिडा उस्तै उस्तै देश साथमा छ

बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ

सबैको पिडा उस्तै उस्तै देश साथमा छ

बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ

बाचौ सँग सँगै बचाऔ सँग सँगै

नाच्दै गाउदै रमाउला भोलि सँग सँगै

(सचेत बनौ करोना बिरुद्धको लडाइ घरमै बसेर लडौ )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS