Connect IPS
IME Life

नेप्से ६ अंकले घट्दा, बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्से परिसूचक ६ दशमलव ५० प्रतिशतले घटेर २८१६ दशमलव ६० को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १९ वटा कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १३ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण काबेली कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफको ३३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एचआईडिसिएल, सूर्या लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, गुराँस लाइफ, युनाईटेड इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, आइएमई जनरल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

त्यस्तै, ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। वरुण हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।

युनिलिभर पावर, घलेम्दी हाईड्रोपावर, दिव्यश्वरी हाईड्रोपावर, साधना लघुवित्त, आँखुखोला हाईड्रोपावर, अरुण काबेली, गुरँस लाइफ इन्स्योरेन्स कम्पनी र रादी जलविधुत्का लगानकिर्ता सर्वाधिक कमाएका छन् ।

त्यस्तै, मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले ३ दशमलव २२ प्रतिशतका दरले गुमाएका छन् भने मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, नेपाल फाइनान्स, सा्रंगिला डेभलपमेन्ट बैंक, सेञ्चुरी कर्मशीयल बैंक, शाईन रेसुङ्गा बैंक, एचआईडिसियल, लुम्बिनी विकास बैंक, जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएक छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS