IME Life
Beema Board

सुनको मूल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलाको २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँ, तेजावी ९३ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि आज चाँँदीको मूल्य भने स्थिर भएको छ।

Prabhu
Crest

सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ, तेजावी ९३ हजार २०० रुपैयाँ र चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS