IME Life
Beema Board

काठमाडौं उत्यकामा एउटा बैंकले ६ वटा मात्रै शाखा खोल्न पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई काठमाडौं उपत्यका भित्र ६ वटा शाखा मात्रै खोल्न निर्देशन दिएको छ । बाणिज्य बैंकहरुले काठमाडौं जिल्लामा तीन, ललितपुर जिल्लामा दुई र  भक्तपुर जिल्लामा एउटा मात्रै शाखा खोल्न पाउने छन् । त्यस्तै विकास बैंकहरुले काठमाडौं जिल्लामा दुई वटा र भक्तपुर र ललितपुरमा एक/एक वटा शाखा मात्रै खोल्न पाउने भएका छन् ।  ‘ग’ वर्गका फाइनान्सहरुले तीन वटै जिल्लामा एक/एक वटा मात्रै शाखा कार्यालय सञ्चालन गर्न सक्ने छन् ।

त्यसैगरी बैशाख १९ गते जारी सोही निर्देशन बमोजिम संस्थाको केन्द्रीय कार्यालयहरु संचालन गर्ने र अत्यावश्क बैंकिङ सेवाको लागि बन्द रहेका शाखा कार्यालयहरुमा सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा , खुला रहने शाखा समय अवधि सुचना दैनिक प्रकाशन गर्न समेत राष्ट्र बै.कले आग्रह गरेको छ ।

Prabhu
Crest

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।  साथ साथै राष्ट्र बैंकले यस भन्दा अगाडि जारी गरेका निर्देशनहरुलाई पनि पालना गर्न निर्देशन दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS