IME Life
Beema Board

सुनको भाउ बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला १ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार ७ सय रुपैयाँ, तेजावी ९३ हजार २ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३५० रुपैयाँ निधारण गरिएको महासंघले जनाएको छ । हिजो छापावाला सुन तोलाको ९३ हजार ६ सय रुपैयाँ, तेजावी ९३ हजार १ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS