IME Life
Beema Board

नेशनल लाइफको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।

बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक शेयर बैशाख २७ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले भोलि कार्यलय अवधिभर उक्त लिलामी शेयरमा आवेदन दिन पाउनेछन् ।आवेदकले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ सय ४९ रुपैयाँ निधारण गरिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

उक्त लिलामी शेयर खरिदका लागि आवेदकले न्यूनतम १ सय कित्ता र सो वा सोभन्दा बढी सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन्। बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS