IME Life
Beema Board

सुनको भाउ बढ्यो, कति छ तोलाको ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ४ सय रुपैयाँले बढेको छ। वुधवारको तुलनामा आज सुन मूलय तोलाको ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबारका छापवाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ, तेजाववी ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैयाँ निधारण गरिएको छ।

Prabhu
Crest

हिजो छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ, तेजाववी ९२ हजार ८सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३ सय ७० रुपैयाँमा निधारण गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS