IME Life
Beema Board

सुन चाँदी दुबैको मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ । हिजो मंगलवार ६ सय रुपैयाँले बढेको सुनको भाउ बुधवार १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार २० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS