IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्सको लाभांश प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ दशमलव ५७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।कम्पनीको मंगलबार सम्पन्न बैठकले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो ।

प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS