IME Life
Beema Board

एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनआईसी एशिया बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै “७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७“ को ५ लाख कित्ता ऋणपत्र वैशाख ३१ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।

बैंकले वार्षिक ७ दशमलव २५ प्रतिशत व्याजदर भएको ५० करोड रूपैयाँ बराबर ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS