IME Life
Beema Board

पछिल्लो २४ घण्टामा थपिए ८ हजार ५२० संक्रमित, ६ हजार १३५ जना कोरोनामुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ५ सय २० संक्रमित थपिएका छन्।  यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर २०३ जनाको कोभिड संक्रमणका कारण ज्यान गुमेको छ भने ६ हजार १ सय ३५ जना संक्रमित कोरोनामुक्त भएका छन्।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS