IME Life
Beema Board

मेट लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफा दुबै वृद्धि भएको छ।कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ३ अर्ब ८८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ३ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २० दशमलव ५८ प्रतिशतले बढेको हो।

त्यस्तै, चैत मसान्तसम्मा कम्पनीको खुद नाफा २५करोड ८८ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २१ करोड ६८लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा खुद कम्पनीको नाफा १९ दशमलव ३७ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ५ हजार ८९८ वटा दाबी वापत २ अर्ब ६६ करोड रुपैंया भुक्तानी गरेको छ भने ७३९ वटा बीमा दाबी वापतको ७५ करोड३४ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको जगेडा कोषमा २ अर्ब ६७ करोडरुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १९ करोड १६ लाख रुपैंया रकम संचित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS