IME Life
Beema Board

नेप्से १० अंकले बढ्दा ७ अर्बमाथिको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १० दशमलव १३ प्रतिशतले बढेर २६८४ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाईड्रोपावरको शेयर २५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा धेरै समता लघुवित्त र दिव्यश्वरी हाईड्रोपावरका १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। रिदि हाईड्रोपावरको शेयर २ दशमलव ०९ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS