IME Life
Beema Board

सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा स्थगित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको बैशाख २९ गतेको सञ्चालक समितिको बैठकले अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सभा अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १०:३० बजे सभा गर्ने तयारी गरेको थियो ।

Prabhu
Crest

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालन निर्वाचन गर्ने कार्यक्रम समेत थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २९ गतेदेखिको बुक क्लोजको मिति भने यथावत रहने कम्पनीको भनाइ छ । बुक क्लोजको आधारमा वैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS