SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से सामान्य अंकले बढ्दा नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको चौथौ दिन नेप्से परिसूचक ० दशमलव ५६ प्रतिशतले बढेर २६७३ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १५ वटा कम्पनीको १ करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआईडिसियलको २६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र बोटलर्स नेपाल (तराइ) को सेयरमूल्य १० प्रतिशतले बढेको हो छ ।एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर ३ दशमलव ९० प्रतिशतले घटेको छ भने साल्ट टेड्रिङका लगानीकर्ताले २ दशमलव २७ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS