IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट इन्स्योरेन्स कम्पनी र अपि पावर कम्पनीको शेयर मुल्य समायोजन भएको छ ।

नेप्सेले एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत बोनश शेयर र अपि पावर कम्पनीको २९ दशमल ३८ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मुल्य समायोजन गरेको हो ।

Prabhu
Crest

एभरेष्ट इन्स्योरेन्सको मंगलवार कायम अन्तिम मुल्य ७७८ रुपैयाँको आधारमा बोनश पछिको मुल्य नेप्सेले ७२० रुपैयाँ कायम गरेको छ । अपि पावर कम्पनीको मंगलवार कायम अन्तिम मुल्य ३५३ रुपैयाको आधारमा नेप्सेले हकप्रद पश्चातको मुल्य २९६ रुपैयाँ कायम गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS