IME Life
Beema Board

नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेमा आज तीन कम्पनीको कुल २ करोड १३ लाख ११ हजार ८७९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।प्राइम कमर्शियल बैंक, गणपति लघुवित्त वित्तीय संस्था र सहारा विकास बैंक आज एकैदिन बोनस शेयर एकैदिन सूचिकृत भएको हो ।

नेप्सेमा प्राइम कमर्सियल बैंकको २ करोड ३ लाख ७७ हजार ८७४.२५ कित्ता सेयर रहेको छ ।सहाराको १ लाख ६७ हजार ८८८.०४ कित्ता सेयर सूचीकृत भएको छ । यसैगरी, गणपति लघुवित्तको १ लाख ६६ हजार ११७.५० कित्ता सेयर सूचीकृत भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS