Connect IPS
IME Life

आजदेखि एशियन लाइफ इन्स्योरेन्सको शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।

बैंकले उक्त कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री गर्न लागेको हो । शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ६९८ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

आगामी जेठ ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनसक्नेछन् । आवेदकले विक्री प्रबन्धकको कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्सालमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS