IME Life
Beema Board

यस साता नेप्सेमा ६ कम्पनीको शेयर सूचिकृत, कसको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । यस साता नेप्सेमा ६ कम्पनीको शेयर सूचिकृत भएको छ ।  यस साता रु रु जलविद्युत परियोजना लिमिटेडको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर आईपीओ सुचिकृत भएको छ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार ५ सय कित्ता बोनश शेयर, समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता शेयर सुचिकृत भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनश शेयर,स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता बोनश शेयर, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनश शेयर सुचिकृत भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS