काठमाडौं । नेप्सेमा आज सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस बापतको १० लाख ७७ हजार ५ सय ६९ कित्ता सेयर सूचिकृत भएको हो ।
सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2020/01/share-listed.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)