IME Life

नेप्से १२ अंकले घट्दा साढे ६ अर्बमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १२ दशमलव ४७ प्रतिशतले घटेर २६६७ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १६ वटा कम्पनीको १ करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हाईड्रो इलेक्टिसिटि एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कमपनीको ४६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ४२ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा खानी खोला हाईड्रोपावर र जनउत्थान समुदायिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने सिंगटी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ०७ प्रतिशतका दरले गुमाएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS