IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

कठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेको छ । कारोबार रकम भने ६ अर्ब ८१ करोडमाथि भएको छ । आज हाइड्रो इलेक्ट्रीसिटिको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य भने ३८ रुपैयाँले बढेर ५२५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै,एनसीसी बैंकको ४२ करोड ९४ लाख रुपैयाँको शेयर करोबार भएको छ । लक्ष्मी बैंकको २६ करोड ४५ लाख रुपैयाँको शेयर करोबार भएको छ । अपि पावर कम्पनीको १५ लाख ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १५ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य भने ८ रुपैयाँले घटेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS