Connect IPS
IME Life

छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रममा सर्लाही जिल्लाको कबिलासी ४ निवासी किरण कुमारी ठाकुरले आफ्नो छोरी एलिना ठाकुर को जन्म दिनको अवसरमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी जावलाखेल शाखा कार्यालयबाट जारी गरिएको बाल भबिष्य जीवन बीमा योजना अन्तर्गतको १० लाख रुपैयाँ बरारबरको पोलिसी उपहार दिएकी छन् ।

Prabhu
Crest

छोरीको भबिष्य सुनिश्चित गर्न ४ औं जन्म दिवसको अबसरमा १० लाख रूपियाँ बराबरको पोलिसी उपहार दिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बिडिओ एजेन्सी जे.आर. जर्घा मगरले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS