IME Life
Beema Board

एनआईसी एशिया बैंकद्धारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत अन्तर्गत २० लाख बीमा दाबी रकम दुई जनालाई हस्तान्तरण गरेको छ।बैंकले बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिलाई उनको पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत १० लाख र सोही जिल्लाको ४७ वर्षिया बिन बहादुर वर्मालाई पनि घातक रोगको उपचार वापत १० लाख रकम भुक्तानी गरेको हो ।बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS