IME Life
Beema Board

९ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको तेस्रो कारोबारको दिन आज दिनभरिमा २ सय १३ वटा कम्पनीको १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीमध्ये ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज सबैभन्दा समता लघुवित्त र महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, स्र्पोट माईक्रोफाइनान्स, रादी जलविधुत्, रुरु जलविधुत्, सिगिंटी हाईड्रोपावर, युनाईटेड मोदी हाईड्रोपावर, पञ्चकन्या माई हाईड्रोपावर र युनिभर्सल पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS