IME Life
Beema Board

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक १ दशमलव ९४ प्रतिशतले बढेर २६५४ दशमलव ६९ को विन्दुमा कायम भएको छ।आज दिनभरिमा २ सय १३ वटा कम्पनीको १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कर्मशीयल (एनसीसी) बैंकको सर्वाधिक कारोबार भएको छ । बैंककोे २३ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण काबेली पारको २१ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा समता लघुवित्त र महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले १ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् भने एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले १ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS