SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडों । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ९४ अंकले बढेको छ । आज ६ अर्ब ५ करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै एनसीसी बैंकको २३ करोड ९ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १ दशमलव ३८ प्रतिशतले बढेर ३ सय ६८ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको २१ करोड ८३ लाख रुपैयाँको शेयर करोबार भएको छ । ग्रामिण विकास लघुवित्तको १६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS