Connect IPS
IME Life

जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई २५०० थान मास्क तथा २० लिटर सेनिटाइजर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त कार्य गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका बुटवल शाखा प्रमुख विक्रम कंडेलले यस सहयोगले कोभिड १९ को जोखिमलाई न्युनीकरण गर्न सहयोग पुग्ने जानकारी दिए ।

Prabhu
Crest

यस अवसरमा लुम्विनी प्रदेश ट्राफिक प्रहरी अधिकृत मधु नेपालले कम्पनीले प्रदान गरेको उक्त सहयोगले कोरोना रोकथाममा खटिरहेका प्रहरीलाई उच्च मनोबल प्राप्त भएको जानकारी दिंदै धन्यवाद ज्ञापन गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS